नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौता

काठमाडौँ । नेपाल सरकार र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । सम्झौताअनुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मिति … Continue reading नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौता